ख्रिष्टियन धर्मवालीहरुको बडादीन ख्रिष्टमासको शुभकामना आदान प्रदान

ख्रिष्टियन धर्मवालीहरुको बडादीन ख्रिष्टमासको शुभकामना आदान प्रदान कार्यक्रम भब्याताको साथ नेपाल प्रेयर हाउस चर्च पैयाटार कपन काठमाडौमा सनिवार समापन गर्नु भयो।

ख्रिष्टियन माहासंगको माहासचिव पास्टर ललित जेम्स आलेको प्रमुख अथित्यामा सस्थका विभिन्न पदअधिकारी लगायतका ब्यक्तिहरुले ख्रिष्टिमास तथा नयाँ वर्ष 2025 को शुभकामना सहित मनतब्य दिनु भयो। ख्रिष्टिमास मनाउदा कसै संग प्रतिश प्रदान गरी आफुलाइ भार नपर्ने गरि जेछ जस्तो छ त्यसतै गरि मनाउन र सब्या र भब्या मनाउन भन्दै सुजाब दिए । माहासचिव आले भन्छन यो चाड भन्दा पनि येशुख्रिष्टिको जन्मदिनको सम्झनामा सबै मानव जातिमा सन्देश पुय्रउनु हो।आले भन्छन डिसेम्बर १ देखि डिसेम्बर अन्तिम सम्म विश्व भरिनै मनाइने पर्व हो।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button