अभागी बुहारी सिरियलको नया कथामा जुम्लाकी चेलीले बुहारीको भूमिका निर्बाह गर्दै I
यो सिरियल बाट उतार्न खोजेको कथा समाजमा छोरी र बुहारी छुट्याईएका देखिन्छ जतिनै काम दारी संस्कारी बुहारी भए पनि सासुको मुख बाट मिठो बोलि कैले पनि सुन्न पाउदिन बिहे गरि पठाएकी छोरी घर गरि खान न सकेर माइत आएर बस्छिन फेरी पनि बुहारी भन्दा छोरी नै संस्कारी काम दारी झैँ ठानेर माया गर्छिन बुहारी सधै अभागी नै हुन्छिन I
एउटा घरमा ५ जना सदस्य छन् त्यसभित्र बुहारी पनि पर्छिन श्रीमान् र देवरले पुग्दो माया दिए पनि सासु र आमाजुले दाउ छोपी छोपी बुहारीलाई यातना दिने गरेको कथा हो समाजको घाम पानि भन्न पाउदिन भोक निन्द्रा भन्न पाउदिन दिन रात काम्मा पेलिएकि हुन्छिन तर पनि तेही बुहारी सासु आमाजुको लागि नराम्रो हुन् पुग्छिन I
लेखन तथा निर्देशन नबिन श्रेष्ठ को भनाइ अनुसार यो कथा अझै पनि बिगट गाउमा घटी रहेको पाइएको जनाएको छन् निर्देशन आफै उदयपुरको एक बिगट गाउमा जन्मी हुर्किनु भएको हुनाले उहाले भोग्दै आएका कथा बेथा समेत समेटिएको बताउनु भयो झन्डै १ दर्जन कलाकार लाइ एउटा गाउको पात्र मा उतारेर तयार पारिएका अभागी बुहारी सिरियल भाग ५९ सम्म बजारमा आइसकेको छ भाग ६० बाट कथा बस्तु लाइ परिवर्तन गराएर पात्र हरु पनि परिवर्तन गराइएको जानकारी गराउनु भयो I
कथाले धनि गरिब र जातको भेदभाव समेत रहेको बताउनु भयो काजीको छोरी लाइ एउटा निम्न बर्गका युवाले माया गर्न पुग्दा निकै ठुलो असर पुगेको समेत कथाले उतारेको छ तेती मात्र नभई सम्पतिको घमण्ड संगै काजिकै दाजु भाइ समेत राम्रो बोलचाल न हुने हरेक कुरामा झैँ झगडा हुने र काजीको छोरीले झगडा मिलाउनु पर्ने कथा समेत उतारिएको छ I
यो सिरियलमा कुरा लगाउने देखि बुहारीको पक्षे मा बोल्नि समेत पात्र रहेको छ अभागी बुहारी लाइ समाजले न्याए दिन खोज्दा पनि सासु र आमाजू मिलेर घटना लाइ लुकाई लुकाई बुहारी लाइ पिट्ने यातना दिने जस्ता घटना हरु घटाई रहेका बुजिन्छ बुहारीका श्रीमान् देवर को पहिरन हेर्दा साचिकै नेपालि पोसाक अझै हराएका छैन रहेछ भन्ने बुजिन्छ नेपालीलाई ढाका टोपी ले पहिचान दिने गरेको पाइन्छ I
अभागी बुहारी सिरियल को कथा लाइ भिडियो सम्म बनाएर बजारमा पुर्याउने लेखन /निर्देशन /छायांकन/सम्पादन /नबिन श्रेष्ठ रहेका छन् भने कलाकार हरु बिनोद श्रेष्ठ /पबित्र थापा क्षेत्री (जुम्लाकी चेली )प्रकाश श्रेष्ठ /बिना खड्का /श्रीष्टि जोसी /सुरेन्द्र खड्का /सिर्जना तामाङ्ग /किशोर पाण्डे /अम्बिका कार्की /कल्पना तामाङ्ग /दिया लामा रहेका छन् भने निर्माता काफिया क्षेत्री रहेका छन अभागी बुहारी सिरियल को कथा लाइ भिडियो सम्म बनाएर बजारमा पुर्याउने लेखन /निर्देशन /छायांकन/सम्पादन /नबिन श्रेष्ठ रहेका I
यो सिरियल श्रावन २ गते शुक्रबार बेलुकी ७ बजे देखि प्रत्यक शुक्रबार बेलुकी ७ बजे प्रसारण हुने छ यन बि यस फिल्मस युटूब च्यानल बाट यदि अभागी बुहारी सिरियलको कथा कसैको जीवन संग मेल खान गएमा संयोक मात्र हुने छ धन्यवाद









