रामहरी भण्डारीको नयाँ ”निरकमल ”गित भिडियोसहित बजारमा

गायक रामहरि भण्डारी र गायिका प्रतिमा अर्यालको स्वरमा सजिएको नयाँ गित ”निरकमल” भिडियो सहित बजारमा आएको छ। जस गीतको अडियो तथा भिडियो रामहरि भण्डारी युटुब च्यानलबाट बजारमा आएको हो। दिनेश मुस्कानको शब्द , संगीत रहेको गीतको एरेञ्ज बिष्णु तामाङ्गको रहेको छ, जुन गीतलाई शंखरा डिजिटलमा रेकर्ड गरिएको थियो भने कुमार सानु पुनको मिक्सिंग रहेको गीतलाई सागर पुनले रेकर्ड गरेका हुन्।

दिनेश मुस्कानको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र परियारको टिमले खिचेका हुन् भने भिडियोको कलर सम्पादन दिनेश मुस्कानको रहेको छ। भिडियोमा प्रतिमा अर्याल, दिनेश मुस्कान र रामहरि भण्डारीको दमदार अभिनय रहेको छ।

भिडियो :-

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button